२० असार २०८३, शनिबार

पर्साको ठोरीमा एमालेको अग्रता

बैशाख ३१, २०७९
पर्साको ठोरीमा एमालेको अग्रता

पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणना हुँदा नेकपा एमालेका लालबहादुर श्रेष्ठले ४२ मत ल्याएर अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका बृहस्पति कृष्ण श्रेष्ठले ३५, नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले २३ मत ल्याएका छन् ।

उपमेयर पदमा पनि नेकपा एमालेकी गोकुलीकुमारी रेग्मीले ५२ मत ल्याएर अग्रता लिएकी छन् । नेपाली कांग्रेसकी चीनमाया लामाले १३ र माओवादी केन्द्रकी नितु तामाङले २८ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्