११ साउन २०८३, सोमबार

इलामकाे सूर्योदय नगरपालिकामा नेकपा (एस)को अग्रता

बैशाख ३१, २०७९
इलामकाे सूर्योदय नगरपालिकामा नेकपा (एस)को अग्रता

इलामकाे सूर्योदय नगरपालिका प्रमुखमा नेकपा (एस)ले अग्रता लिएको छ । 

नेकपा (एस)का रनबहादुर राईले १५८ मत प्राप्त गरेका छन् भने एमालेका जिमान कागतेले १५२ मत ल्याएका छन् । 

कागते प्रदेश सांसदबाट राजीनामा दिएर प्रमुख पदमा उम्मेदवारी दिएका थिए । 

त्यस्तै उपप्रमुखमा एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत ल्याएकी छन् । कांग्रेसकी दुर्गा बरालले १४२ मतका साथ पछ्याइरहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्