१० साउन २०८३, आइतबार

काठमाडौंको गोकर्णेश्वरमा एमालेको अग्रता कायमै, कांग्रेस ७० भोटले पछाडि

बैशाख ३१, २०७९
काठमाडौंको गोकर्णेश्वरमा एमालेको अग्रता कायमै, कांग्रेस ७० भोटले पछाडि

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

शुरुआतदेखि नै लिड गरेको नेकपा एमाले अहिले पनि ७० मतका साथ अगाडि छ ।

नेकपा एमालेका उम्मेदवार उद्धव विष्टले ९८५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका दिलिप रिसालले ९१५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी सान्नानी लामा १०५१ र कांग्रेसका शान्ति नेपालले ८१८ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्