रुपन्देही बुटवल उपमहानगरपालिकामा ९०० मतगणना सम्पन्न भएको छ ।
मत परिणामअनुसार कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । उनले ४२२ मत ल्याएका छन् ।
दोस्रोमा राप्रपाका मृगेन्द्र सेरचनले २१५ र एमालेका बाबुराम भट्टराईले १६० मत ल्याएका छन् ।
अहिले बुटवल वडा नम्बर १ को मतगणना भइरहेको छ ।