567 shares
मोरङको बेलबारी प्रमुखमा एमालेले अग्रता कायम राखेको छ ।
एमालेका दिलप्रसाद राईले ३५४ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले ३१५ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी तिला गौतमले ३०५ मत ल्याएकी छन् भने कांग्रेसकी नितु थापाले ३०४ मत ल्याएकी छन् ।