०५ साउन २०८३, मंगलबार

प्यूठान नगरपालिका-१ मा कांग्रेस विजयी

बैशाख ३१, २०७९
प्यूठान नगरपालिका-१ मा कांग्रेस विजयी

प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका साधना राउत (जीसी) विजयी भएका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । वडामा प्यानल नै गठबन्धन विजयी भएको छ । 

राउतले एमालेका उम्मेदवार गोविन्द बस्नेतलाई २४२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

राउतले ९५३ र बस्नेतले ७११ मत ल्याए । वडा सदस्यमा निर्मला पोखरेल, उषा सुनार, थम्मन खड्का र भुवनेश्वर लम्साल विजयी भएका छन् ।

यस वडामा यसअघि कांग्रेसले जितेको थियो ।

कमेन्ट गर्नुहोस्