२९ असार २०८३, सोमबार

कञ्चनपुरको बेलौरी-१ अध्यक्षमा माओवादीका विष्ट विजयी

बैशाख ३१, २०७९
कञ्चनपुरको बेलौरी-१ अध्यक्षमा माओवादीका विष्ट विजयी

कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नंं १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर बिष्ट विजयी भएका छन् ।

विष्टले ६५९ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एमालेका नमराज शाहीले ५ ५२ मत र नेपाली कांग्रेसका खुसीराम चौधरीले ३५२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्