२० असार २०८३, शनिबार

सिरहामा नेपाली कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
सिरहामा नेपाली कांग्रेसको अग्रता

सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

१ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कुमार यादवले ४२ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेबाट मेयरका उम्मेदवार नविनकुमार यादवले २१ मत ल्याएका छन्।

त्यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रीता कुमारी यादवले १९ मत, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशेश्वर प्रसाद यादवले १३ मत र जनमत पार्टीका उम्मेदवार राजकुमार यादवले ५ मत प्राप्त गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्