१९ असार २०८३, शुक्रबार

तिलोत्तमा : गठबन्धनको अग्रता, एमाले पछिपछि

बैशाख ३१, २०७९
तिलोत्तमा : गठबन्धनको अग्रता, एमाले पछिपछि

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।

गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँणले कुल ८५० मत गणना हुँदा ३२४ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका मोहन चापागाईँले ३०३ मतका साथ पछ्याइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्