
काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।
३ हजार २५९ मतगणना गर्दा शाहको पक्षमा एक हजार ५३ मत खसेको छ ।
नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८३८ मत आएको छ ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले ६३६ मत पाएकी छन् ।