२९ असार २०८३, सोमबार

धनगढीमा गोपाल हमाल फराकिलो मतले अगाडि

धनगढीमा गोपाल हमाल फराकिलो मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि देखिएका छन् ।

धनगढीमा ३ हजार १५३ मत गणना हुँदा हमाल १४७२ मतका साथ अगाडि छ । 

गठबन्धनका उम्मेदवार कांग्रेसका नृप वडले ८६३ र एमालेका रणबहादुर चन्दले १४४ मत पाएका छन् । 

उपप्रमुखमा भने नेकपा (माओवादी केन्द्र)का शान्तिकुमारी अधिकारी क्षेत्रीले ७३८ मत,  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५११, एमालेका कन्दकलाकुमारी रानाले ४११ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्