२४ असार २०८३, बुधबार
स्थानीय चुनाव

काठमाडौं अपडेट- बालेन दोब्बर मतले अघि

काठमाडौं अपडेट- बालेन दोब्बर मतले अघि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् ।

हालसम्मको मतगणनाअनुसार बालेनले ३११० मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६४३ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १६०२ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्