१३ असार २०८३, शनिबार
स्थानीय चुनाव

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर निर्वाचित, उपाध्यक्ष पनि कांग्रेसकै

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर निर्वाचित, उपाध्यक्ष पनि कांग्रेसकै

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।

सो पालिकामा कांग्रेसका मिनबहादुर गुरुङ ७०९९ मत सहित  निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मतमात्रै ल्याउन सके ।  

उपाध्यक्षमा पनि कांग्रेसकै सीता अधिकारी ६ हजार ३७६ मतसहित निर्वाचित भएकी छन् । 

उनकी प्रतिद्वन्द्वी एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९७३ मत प्राप्त गरिन् ।

माछापुच्छ्रे गाउँपालिकामा यसअघि एमालेले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्