१० असार २०८३, बुधबार

फेदाप गाउँपालिकाको अध्यक्षमा भेटवाल र उपाध्यक्षमा पहीम निर्वाचित

फेदाप गाउँपालिकाको अध्यक्षमा भेटवाल र उपाध्यक्षमा पहीम निर्वाचित

तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

आइतवार मध्यरातमा सकिएको मतगणना अनुसार अध्यक्ष पदमा कांग्रेसका केशवप्रसाद भेटवालले ४ हजार ४१ मतसहित निर्वाचित भएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिप्रसाद चोइवाङ लिम्बुले ३ हजार ८७९ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा कांग्रेसकै सुनिता पहीम निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीतादेवी थापाले ३७२५ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्