२४ असार २०८३, बुधबार
स्थानीय चुनावकाे नतिजा

पुथा उत्तरगंगामा माओवादी केन्द्रको जीत

पुथा उत्तरगंगामा माओवादी केन्द्रको जीत

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

गाउँपालिकामा माओवादीका पुनीराज घर्ति ३ हजार ९१३ मतसहित विजयी भएका छन्। 

उनले नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरे । तेजेन्द्रले २११३ मत प्राप्त गरे।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै भूपेन्द्रा बुढा ४ हजार ५९ मत सहित विजयी भएका छन्।  

उनका  प्रतिष्पर्धी कांग्रेसकी कलाकुमारी मल्लले २ हजार १० मत प्राप्त गरिन्। 
 

salt training

कमेन्ट गर्नुहोस्