×

NMB BANK
NIC ASIA

बुद्धको सन्देशलाई व्यवहारमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउन सक्नुपर्छ : देउवा

जेठ २, २०७९

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवाले २५६६औं बुद्ध जयन्तीका अवसरमा सोमवार जारी गरेको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्देशमा भनिएको छ, ‘विश्वमा शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउने शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औं जन्मजयन्तीको पुनीत अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा बौद्ध धर्मावलम्बी समुदायमा सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’


Advertisment
Nabil box
Kumari

वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणजस्ता ३ वटा महत्त्वपूर्ण घटनाहरू घटेको पवित्र दिनका रूपमा प्रसिद्ध भएको र यस दिनले परापूर्वकालदेखि नै शान्ति, अहिंसा, सद्भाव, दया, करुणा र आत्मबोधको मार्गतर्फ अघि बढ्न उत्प्रेरित गर्दै आएको सन्देशमा छ । 
‘गौतम बुद्ध नेपालका राष्ट्रिय विभूति हुन, उनको शिक्षा र उपदेश समग्र मानव समुदायका लागि अहिले पनि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत रहेका छन्,’ सन्देशमा भनिएको छ, ‘भगवान् बुद्धले दुःख र शोकबाट मुक्ति हुनका लागि उपदेश गर्नुभएको चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग सबै पिँढीका मानव मात्रका लागि उपयोगी र अवलम्बनीय उपायका रूपमा रहेका छन् ।’ 

Vianet communication

सन्देशमा बुद्धको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउन सक्नुपर्ने उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x