१७ असार २०८३, बुधबार

बुटवलमा माओवादीले खाता खोल्यो, रुख चिह्नमा उम्मेदवारी दिएका ढकाल विजयी

बुटवलमा माओवादीले खाता खोल्यो, रुख चिह्नमा उम्मेदवारी दिएका ढकाल विजयी

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ३ नम्बर वडामा गठबन्धनका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

रुख चिह्न स्वीकार गरेर वडाध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार विष्णु ढकालले वडाध्यक्ष जितेका हुन् ।

उनले १ हजार ३१९ मत ल्याएर चुनाव जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम चापागाईंले १ हजार ३१० मत पाएका छन् ।

३ नम्बर वडामा सबै सदस्य कांग्रेस उम्मेदवारले जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्