१७ असार २०८३, बुधबार

क्षिरेश्वरनाथ नगरपालिकामा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै

क्षिरेश्वरनाथ नगरपालिकामा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेबाट मेयरका उम्मेदवार सुखदेव यादवले १ हजार ५४५ मत ल्याएर अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका निवर्तमान मेयर समेत रहेका योगेन्द्र पजियारले १ हजार २७२ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंहले ११३ मत मात्र पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्