१५ असार २०८३, सोमबार

वारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

वारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । 

अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् ।

भट्टले ५ हजार ७१९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर घलेले ४ हजार ८६४ मत ल्याएका छन् । 

भट्ट र गुरुङ दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा पुनः निर्वाचित गुरुङले ५ हजार ७६५ मत ल्याइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेखमाया रानाले ४ हजार ५७५ मत प्राप्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्