०८ असार २०८३, सोमबार

बागमती नगरपालिकामा माओवादीको अग्रता, एमाले पछ्याउँदै

बागमती नगरपालिकामा माओवादीको अग्रता, एमाले पछ्याउँदै

सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका भरतकुमार थापाले अग्रता लिएका छन् ।

१ हजार ७०८ मत ल्याएर उनी अग्रस्थानमा छन् ।

नेकपा एमालेका टंकबहादुर बस्नेत १ हजार २९ मत ल्याएर पछ्याइरहेका छन् । नेपाली कांग्रेसका सुरजकुमार सुवेदीले ल्याएको १६१ मतभन्दा बढी स्वतन्त्र उम्मेदवार धनकुमारी खड्का पौडेलले ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्