२४ असार २०८३, बुधबार

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्लाको कनकासुन्दरी  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर  विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले  दुई हजार ५६२ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी भएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्