२० असार २०८३, शनिबार

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना ४ हजार १०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर विष्टले २ हजार ३०१ मत ल्याएका थिए । 

उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्तिनाथले ३ हजार ६७३ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी फूलदेवी राना ३ हजार २७ मत ल्याएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्