१३ असार २०८३, शनिबार

माओवादी केन्द्रले जित्यो गुल्मीको धुर्कोट गाउँपालिका

माओवादी केन्द्रले जित्यो गुल्मीको धुर्कोट गाउँपालिका

गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् ।

माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी गिरीले ६ हजार १ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्