११ असार २०८३, बिहीबार

रुरुक्षेत्र गाउँपालिकामा माओवादीका यदु ज्ञवाली विजयी

रुरुक्षेत्र गाउँपालिकामा माओवादीका यदु ज्ञवाली विजयी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् ।

अध्यक्षमा ज्ञवालीले ५ हजार ८१७ मत पाएका छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत पाएका छन् ।

उपाध्यक्ष पदमा एमालेकी मिनादेवी गौतम विजयी भएकी छन् । गौतमले ५ हजार ४५१ मत पाएकी छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्