०८ असार २०८३, सोमबार

मिक्लाजुङ गाउँपालिकामा कांग्रेसका राई विजयी

मिक्लाजुङ गाउँपालिकामा कांग्रेसका राई विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका     दिनेश पौडेल विजयी भएका छन् ।

मंगलवार बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत पाएका छन् ।

एमालेबाट अध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद ढुंगेलले ४ हजार ९१६ मत मात्रै पाएका छन् भने उपाध्यक्षमा निर्मला राईले ५ हजार ४५५ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्