१९ असार २०८३, शुक्रबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः केशव र सिर्जनाले पाएको मतयोग बराबर बालेनको मत

काठमाडौं अपडेटः केशव र सिर्जनाले पाएको मतयोग बराबर बालेनको मत

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ४८१ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५६१८ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ४८६८ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्