२७ असार २०८३, शनिबार
स्थानीय चुनाव

वीरगञ्ज अपडेटः जसपाका सिंहले ८३६४ मत ल्याउँदा सरावगीको कति ?

वीरगञ्ज अपडेटः जसपाका सिंहले ८३६४ मत ल्याउँदा सरावगीको कति ?

वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।

हालसम्मको मत गणनामा उनले ८३६४ मत ल्याएका छन् । 

नेकपा एमालेका विजय सरावगीले ३६८३ मत मात्र ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्