
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले ६३ मतान्तरले अग्रता कायम गरेकी छन् ।
१८ हजार ४७ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ६०१९ मत पाएकी छन् ।
नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका विजय सुवेदीले ५९५६ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् ।