
भरतपुर महानगरपालिकामा गठबन्धनकातर्फबाट उम्मेदवार रेनु दहाल ११९ मतले अघि लागेकी छिन् ।
मंगलबार दिउँसो पौने २ बजेसम्मको मतगणना अनुसार दाहालले ६ हजार ३१९ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार २ सय मत पाएका छन् ।
नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत पाएका छन् ।