२० असार २०८३, शनिबार

भोजपुरको षडानन्द नगरपालिकामा एमालेको जीत

भोजपुरको षडानन्द नगरपालिकामा एमालेको जीत

भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । 

प्रमुखमा एमालेका सुरेन्द्र कुमार उदासले ६ हजार ७७२ मत प्राप्त गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बीरबल राईले ५ हजार ७५७ मत पाए ।

उपप्रमुखमा भने गठबन्धनको तर्फबाट माओवादीका उमेदवार प्रमिला राई ७ हजार २५७ मतसहित निर्वाचित भएकी छन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेरिका राईले ४ हजार ३५८ मत ल्याइन् । 

salt training

कमेन्ट गर्नुहोस्