०८ असार २०८३, सोमबार

बनेपा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

बनेपा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत पाएका छन् ।

उपमेयर पदमा एमालेका एमालेकी विमला सापकोटा दाहालले ११ हजार ९९२ मत पाएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्