२७ असार २०८३, शनिबार

काठमाडौं अपडेटः सुनिताको मत साढे २१ हजार बढी

काठमाडौं अपडेटः सुनिताको मत साढे २१ हजार बढी

काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ६९७ मत प्राप्त गरेकी छन् ।

यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १४ हजार ८०९ मतले बढी हो । श्रेष्ठले ६८८८ मत ल्याएका छन् । 

कमेन्ट गर्नुहोस्