२६ असार २०८३, शुक्रबार

भरतपुर अपडेट: रेनुको मत १६ हजारमाथि, विजयको साढे १३ हजार

भरतपुर अपडेट: रेनुको मत १६ हजारमाथि, विजयको साढे १३ हजार

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

४५ हजार ६० मतगणना हुँदासम्म दाहालले ३ हजार २७९ मतको अग्रता लिएकी हुन् ।

रेनुले १६ हजार ६८९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४१० मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्