२६ असार २०८३, शुक्रबार

हरिवनको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

हरिवनको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा माओवादीका रमेश बुढाथोकी ७ हजार २ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद प्रसाईले ६ हजार ८४९ मत पाएका छन् ।

उपमेयरमा एमालेकी हरिमाया घलान निर्वाचित भएकी छन् । उनले ६ हजार ८५५ मत प्राप्त गर्दा माओवादी केन्द्रकी पदमा मुक्तानले ५ हजार ३२१ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्