३२ असार २०८३, बिहीबार

रेनुले बनाइन् ३,७५७ को मतान्तर

रेनुले बनाइन् ३,७५७ को मतान्तर

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले एमालेका मेयरका उम्मेदवार विजय सुवेदीसँग ३,७५७ को मतान्तर बनाएकी छन् । ६३,००० मतगणना गर्दा सो मतान्तर बनेको हो । 

मतपरिणामअनुसार दाहालले २४ हजार १०७ मत पाउँदा सुवेदीले २० हजार ३५०मत पाएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्