०३ असार २०८३, बुधबार

काठमाडौं अपडेटः बालेनको मत झण्डै ३३ हजार पुग्यो

काठमाडौं अपडेटः बालेनको मत झण्डै ३३ हजार पुग्यो

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै ३३ हजार मत ल्याएका छन्र । 

पछिल्लो मतपरिणामअनुसार बालेनले ३२ हजार ९९१ मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १८ हजार ४३ मत ल्याएका छन् ।

केशवसँग बालेनको १४ हजार ९४८ मतान्तर छ । 

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ६०० मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्