१९ असार २०८३, शुक्रबार

काठमाडौंमा बालेनको अग्रता कायमै हुँदा स्थापित तेस्रोमा, कसको कति मत ?

काठमाडौंमा बालेनको अग्रता कायमै हुँदा स्थापित तेस्रोमा, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । 

१ लाख १० हजार ५३३ मतगणना गर्दा महानगरमा बालेनको पक्षमा ३९ हजार ५१५ खसेको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार २७० मत ल्याएकी छन् ।

शाह सिंहभन्दा १७ हजार २४५ मतले अगाडि रहेका छन् । 

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ७७५ मत पाएका छन् । 

स्थापितसँग शाहले १७ हजार ७४० मतले अग्रता कायम राखेका छन् ।  

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अझै पनि भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्