२१ असार २०८३, आइतबार

गौरीगञ्जको अध्यक्ष र उपाध्यक्षमा महिलाको नेतृत्व

गौरीगञ्जको अध्यक्ष र उपाध्यक्षमा महिलाको नेतृत्व

झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । 

अध्यक्षमा निर्वाचित राजवंशी नेपाली कांग्रेसका तर्फबाट तथा कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवार रहेका थिए । झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो । 


 

salt training

कमेन्ट गर्नुहोस्