२९ असार २०८३, सोमबार

तुल्सीपुर उपमहानगरपालिका अपडेट : एमालेको अग्रता कायमै

तुल्सीपुर उपमहानगरपालिका अपडेट : एमालेको अग्रता कायमै

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर १६८५ छ । 

यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरी २४ हजार ५७२ मत पाएर फराकिलो अग्रता बनाएकी छन् । यस्तै नेकपा एकीकृत समाजवादीका जंगबहादुर राणाले १७ हजार ३३३ मत पाएका छन् । 

कमेन्ट गर्नुहोस्