२७ असार २०८३, शनिबार

‘नाच नाच बाटुली’ मा मौलिक संस्कृति

कात्तिक २०, २०७४
‘नाच नाच बाटुली’ मा मौलिक संस्कृति

काठमाडौं, ५ साउन – आजभोलि बजारमा एकनासका तीजगीत बजारमा आउने गरेका छन् । पुराना जमाना झल्कने गीत पनि बजारमा निस्किने गरेका छन् । यसै क्रममा बजारमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘नाच नाच बाटुली’ बोलको गीतमा पुस्तका खड्काको स्वर रहेको छ भने नविन कुमार खड्काले संगीत दिएका छन् । उक्त गीतको भिडियोलाई नविन कुमार खड्काले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्