०८ साउन २०८३, शुक्रबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ ।

यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय २५ रुपैयाँ १६ पैसा कायम भएको छ । 

सोमवार अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ  २४ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ८४ पैसा कायम भएको थियो । 

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियनको खरिद दर प्रति युरो १ सय ३० रुपैयाँ ३३ पैसा र बिक्री दर प्रति युरो १ सय ३० रुपैयाँ ९५ पैसा कायम भएको छ ।  

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्