२९ जेठ २०८३, शुक्रबार

कुहिरो अदलबदल

असार ६, २०७९
कुहिरो अदलबदल
तस्वीरः विराट अनुपम/रासस

हाबेचौरबाट देखिएको उत्तरी मोरङको पर्यटन क्षेत्र जेफालेको कुहिरोको अदलबदल ।

जेफालेलाई मोरङको भेडेटार भनिन्छ तर पक्की सडक नभएकाले आगन्तुक तुलनात्मक रूपमा भेडेटार भन्दा कम छन् ।

जेफाले भेडेटारबाट ३६ किलोमिटर र केराबारी बजारबाट २४ किलोमिटर सडक दूरीमा छ ।

कमेन्ट गर्नुहोस्