०९ साउन २०८३, शनिबार

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिमले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिमले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।

आयोगले बुधवार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । 

आयोगले पाँचौ तहका प्राविधिकहरू ८ जना र चौथो तहका प्राविधिक पदहरूमा ४ जना कर्मचारी मागेको छ । 

आयोगको वेबसाइटमार्फत योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन आवेदन दिनुपर्ने आयोगले जनाएको छ । 

आगामी असार २८ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्