२९ जेठ २०८३, शुक्रबार

बस्ती डुब्ने जोखिम

असार १३, २०७९
बस्ती डुब्ने जोखिम

तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको दृश्य । आइतवार रातिदेखि अविरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा रहेका छन् ।​ तस्वीरः सानेबहादुर नेपाली/रासस

salt training

कमेन्ट गर्नुहोस्