०९ साउन २०८३, शनिबार

सिवाईसी नेपाल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

सिवाईसी नेपाल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ सय १ जना जनशक्ति माग गरेको छ ।

लिमिटेडले बुधवार (१५ असार)मा सार्वजनिक सूचना जारी गर्दै जनशक्ति माग गरेको हो ।

लिमिटेडले सहायक प्रशिक्षार्थी ५० जना मागेको छ । 

यस्तो छ सूचना

salt training

कमेन्ट गर्नुहोस्