०८ असार २०८३, सोमबार

युवकले यसरी ‘क्याट वाक’ गरेपछि अभिनेत्रीदेखि युवतीसम्म प्रभावित [भिडियो]

असार १८, २०७९
युवकले यसरी ‘क्याट वाक’ गरेपछि अभिनेत्रीदेखि युवतीसम्म प्रभावित [भिडियो]

फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ ।

फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग गरेको ‘क्याट वाक’ गरेका छन् ।

उनले ‘क्याट वाक’ गरेको भिडियो हेरेपछि अभिनेत्री रवीना टन्डनले सकारात्मक प्रतिक्रिया जनाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘हाहाहाहा ! यो धेरै राम्रो छ ।’

उनले बेन्च काँधमा राखेर ‘क्याट वाक’ गरेका छन्, ‘क्याट वाक’ गर्दा उनले सिँढी, ड्रम, जाली लगायतका सामग्री समेत प्रयोग गरेका छन् ।

सामाजिक सञ्जालमा केही युवतीहरूले उनको ‘क्याट वाक’को प्रशंसा गर्दै युवतीहरूभन्दा राम्रो गरेको जनाएका छन् ।

हेर्नुहोस् भिडियो – 

salt training

कमेन्ट गर्नुहोस्