132 shares
स्याङ्जाको वालिङ-८, किसानको घरमा रहेको गँड्यौला पाल्ने विन र गँड्यौला । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलापालनका लागि गँड्यौला पाल्ने विन र गँड्यौला किसानलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । तस्वीरः तोलाकान्त बगाले/रासस