२८ जेठ २०८३, बिहीबार

आकर्षक चैत्य

असार २८, २०७९
आकर्षक चैत्य

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्धमा अग्लो डाँडामा रहेको छ्योर्तेन (चैत्य) । पछिल्लो समय यो क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीरः पेमा लामा/रासस

salt training

कमेन्ट गर्नुहोस्