×

NMB BANK
NIC ASIA

शेयर बजारमा हरियाली, १ सय ८२ कम्पनीको शेयर मूल्य बढ्यो

असार २९, २०७९

NTC
Premier Steels

बुधवार शेयर बजारमा हरियाली आएको छ । 

Muktinath Bank

यस दिन नेप्से परिसूचक ५९.५४ अंकले बढ्दै १ हजार ९८६.८२ विन्दुमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन सेन्सेटिभ इन्डेक्स १२.४२ अंकले बढ्दै ३८१.३७ विन्दुमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

बुधवार १ सय ८२ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको भने घटेको नेप्सेले जनाएको छ । 

Vianet communication

यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ किस्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । 

नेप्सेका अनुसार बुधवार २ कम्पनीको शेयर मूल्यले सकारात्मक सर्किट कायम गरेको छ । 

यस्तै ३ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा पुगेको छ । 

उच्च मूल्यवृद्धिपछि सर्किट कायम गर्नेमा नेपाल फाइनान्स लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड रहेका छन् ।

यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.९० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९.८२ प्रतिशत, सिटिजन्स मुचुअल फण्ड २ को शेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । 

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्टले सर्वाधिक बढी ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर किनबेच गरेको छ ।

यस्तै एनआईसी एसिया बैंकले ८ करोड ३३ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x