![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/Dollar_IVPgRYbRAf.jpg)
नेपाली बजारमा बिहीवार अमेरिकी डलरको भाउ बढेको छ ।
बिहीवार अमेरिकी डलरको खरिद दर १२७.१२ रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बुधवार अमेरिकी डलरको खरिद दर १२७.०६ रुपैयाँ र बिक्री दर १२७.६६ रुपैयाँ कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विनिमय दरअनुसार आज युरोपियन युरो प्रतिको खरिद दर १२७.९० रुपैयाँ र बिक्री दर १२८.५० रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर